सिगास गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता
सिगास गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता
बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता ता बनाएको छ । । वडा नं १ मा वडा अध्यक्ष रामचन्द्र एेरी बिजयी भएसँगै कांग्रेसले पालिकामा पनि अग्रता कायम राखेको छ ।
सिगास गाउँपालिका वडा नं। १ मा कुल मतदाता संख्या १२ सय ९५ रहेकोमा ९४२ मत खसेको थियो ।
नेपाली कांग्रेसले अध्यक्षमा ३४५ मत लिएर अग्रता कायम राखेको छ भने अध्यक्षमै एमालेले २८४, माओवादी १५९, नेकपा एसले ४६ मत लिएको छ ।
उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता लिएको छ । उपाध्यक्षमा कांग्रेसले कांग्रेस ३२६ मत लिएर अग्रता बनाएको छ भने एमाले ३१४ मतका सात पच्छ्याईरहेको छ । माओवादीले १४६ लिएको छ भने नेकपा एसले ४१ लिएको छ । अहिले सिगास गाउँपालिकामा वडा नं ४ को मत गणना चलिरहेको छ ।