डडेल्धुराको अमरगढी नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसको अग्रता
डडेल्धुराको अमरगढी नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसको अग्रता
डडेल्धुरा, बैशाख ३१ ( डडेल्धुराको अमरगढी नगरपालिकामा ६ सय ५ मतगणना गरेकामा मेयर र उपमेयरका लागि कांग्रेसको अग्रता
डडेल्धुराको अमरगढी नगरपालिकामा ६ सय ५ मतगणना हुँदा मेयर र उपमेयरका लागि कांग्रेसको अग्रता देखिएको छ । मेयरका लागि कांग्रेसका उम्मेद्वारले २ सय ७७ र उपमेयरमा २ सय ७८ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेस बिपिको करुवा चिन्हले २ सय ४४ मत ल्याएका छन् । एमालेले उपमेयरका लागि २ सय ४८ मत ल्याएको छ । यहाँ एमाले र नेपाली कांगे्रसको बिपिको गठबन्धन छ ।