गोलबजार सेमिफाइनलमा
गोलबजार सेमिफाइनलमा
एपीएफका सन्तोष कटुवाल, मदन भट्टराई, बुद्धिमान राई, हिसुव थपलिया र निशन खड्काको प्रहार गोलमा परिणत हुँदा श्याम मुर्मको प्रहार पोलमा लागेर फर्किनु र सौरभ लिम्बुको प्रहार गोल बजारका गोलकिपर निश्चल मुक्ताङले रोक्दा एपीएफ उपाधि रक्षामा असफल हुन पुग्यो । मोक्तान प्लेयर अफ द म्याच भए ।
मंगलबार गोधुली फुटबल क्लब धरान र साइनो स्पोर्टस क्लब विराटनगरबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।