अर्को श्रीमती घरमा ल्याएपछि वडासदस्य पक्राउ
अर्को श्रीमती घरमा ल्याएपछि वडासदस्य पक्राउ
उजुरीपछि कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।