बजेट वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो -पूर्वअर्थमन्त्री डा.महत
बजेट वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो -पूर्वअर्थमन्त्री डा.महत
कार्यक्रममा पूर्व अर्थमन्त्रीद्धय डा.रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षत्रय डा. जगदिशचन्द्र पोखरेल, डा.शंकर शर्मा, प्राडा. गोविन्दराज पोखरेल, राष्ट्र बैंकका पूर्वगर्भनर डा.चिरञ्जीवी नेपाल, नेपाल उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, अर्थविद डा.विश्व पौडेल, त्रिविका डिन डा.कुसुम शाक्य, उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको पूर्व सदस्य एवं कर विशेषज्ञ सुदर्शन पाण्डे, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष सिए आनन्द वाग्ले शर्मा लगायतले बजेटमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र पूर्व सदस्य पदम भट्टराईले गरेका थिए ।